सुचना
वहाल कर
सेवा प्रकार:
लाग्ने समय:
सोहि दिन, सर्जमिनको हकमा बढिमा ३ दिनभित्र ।
जिम्मेवार अधिकारी:
वडा अध्यक्ष/वडा सचिव
सेवा दिने कार्यालय:
वडा कार्यालय
सेवा शुल्क:
गाँउसभाले तोके बमोजिम हुने ।
आवश्यक कागजातहरु:
–निबेदन पत्र ।
–वहाल सम्झौता
–नेपाल सरकारमा बहालसँग सम्बन्धित निकायमा दर्ता गरेको प्रमाण पत्रको प्रतिलिपि ।
–नागरिकताको प्रमाणित प्रतिलिपि ।
–चालु आर्थिक बर्षसम्म घर जग्गा र मालपोत तिरेको रसिदको वा निर्धारण आदेशको प्रमाणित प्रतिलिपि ।
प्रक्रिया:
–वडा अध्यक्ष÷वडा सदस्य÷वडा सचिवले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने ।
–तोकिएको कर्मचारीले कर निर्धारण तयार गरी वडा अध्यक्ष÷वडा सदस्य÷वडा सचिव समक्ष पेश गर्ने ।
–तोकिएको कर बुझाउने ।
–चलानी गरी निबेदकलाई कर निर्धारण पत्र उपलब्ध गराउने ।