FAQs Complain Problems

सुचना

पाउद्वार कुण्डलाई व्यवस्थित बनाउनका लागि डिजाइन, निर्माण सञ्चालन र हस्तान्तरण गर्ने विधि मार्फत सार्वजनिक निजी साझेदारीमा सञ्चालनको लागि मनाशयपत्र आह्वान सम्बन्धी सूचना

अन्नपूर्ण गाउँपालिका सार्वजनिक-निजी साझेदारी सम्बन्धी ऐन, २०७६ को दफा १७ बमोजिम प्राकृतिक तातोपानी पाउद्वार कुण्डलाई व्यवस्थित बनाउनका लागि डिजाइन, निर्माण सञ्चालन र हस्तान्तरण गर्ने विधि मार्फत सार्वजनिक निजी साझेदारीमा सञ्चालनको लागि

मनाशयपत्र आह्वान सम्बन्धी सूचना (मनाशयपत्र आह्वान नं. ०१/सानिसा/०८०/८१)

प्रथम पटक प्रकाशित मिति : २०८१।०२।२९

( नोट : २०८१।०२।२९ को रिखार दैनिक मा प्रथम पटक प्रकाशित मिति २०८१।०२।२९ हुनुपर्नेमा अन्यथा हुन गएकोमा सच्चाईएको व्यहोरा जानकारीको लागि अनुरोध छ।)

आर्थिक वर्ष:

जन प्रतिनिधि