सुचना
अन्य कार्यालयको माग अनुसार विवरण खुलाई पठाउने कार्य
सेवा प्रकार:
लाग्ने समय:
सोहि दिन, सर्जमिनको हकमा बढिमा ३ दिनभित्र ।
जिम्मेवार अधिकारी:
वडा अध्यक्ष/वडा सचिव
सेवा दिने कार्यालय:
वडा कार्यालय
सेवा शुल्क:
गाँउसभाले तोके बमोजिम हुने ।
आवश्यक कागजातहरु:
–निबेदन तथा नागरिकता प्रमाणपत्रको प्रतिलिपि ।
–कार्यालयको पत्र ।
–विषयसँग सम्बन्धित अन्य कागजातहरु ।
प्रक्रिया:
–वडा अध्यक्ष÷वडा सदस्य÷वडा सचिवले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने ।
–पत्र दर्ता गर्ने ।
–तोकिएको कर्मचारीले विवरण तयार गर्ने ।
–चलानी गरी निबेदकलाई सिफारिस उपलब्ध गराउने ।