FAQs Complain Problems

सुचना

कागज-मञ्जुरीनामा प्रमाणित

सेवा प्रकार:

लाग्ने समय: 
सोहि दिन, सर्जमिनको हकमा बढिमा ३ दिनभित्र ।
जिम्मेवार अधिकारी: 
वडा अध्यक्ष/वडा सचिव
सेवा दिने कार्यालय: 
वडा कार्यालय
सेवा शुल्क: 
गाँउसभाले तोके बमोजिम हुने ।
आवश्यक कागजातहरु: 

–निबेदन र  नागरिकता प्रमाणपत्रको प्रतिलिपि र निबेदन ।

–चालु आर्थिक बर्षसम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात ।

–प्रमाणित गर्नु पर्ने बिषय सँग सम्बन्धित प्रमाण कागजातहरुको प्रतिलिपि ।

–मन्जुरीनामा लिने र दिने दुबै ब्यक्ति ।

 

प्रक्रिया: 

–निबेदन सहित  तोकिएको कागजातहरु पेश गर्ने ।
–वडा अध्यक्ष÷वडा सदस्य÷वडा सचिवले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने ।
–निबेदन दर्ता गर्ने ।
–तोकिएको कर्मचारीले आबश्यकता अनुसार सर्जमिन मुचुल्का तयार गरी सिफारिस तयार गर्ने  ।
–निबेदकले तोकिएको शुल्क बुझाउने ।
–चलानी गरी निबेदकलाई सिफारिस उपलब्ध गराउने ।
 

जन प्रतिनिधि