सुचना
घर नक्सा पास
सेवा प्रकार:
लाग्ने समय:
सोहि दिन
जिम्मेवार अधिकारी:
प्रमुख प्रशासकिय अधिकृत र प्राविधिक र तोकिएका अन्य कर्मचारीहरु
सेवा दिने कार्यालय:
गाउँ कार्यपालिकाको कार्यालय
सेवा शुल्क:
तोकिए बमोजिम
आवश्यक कागजातहरु:
१) नक्सा किताबः (निवेदन भरेको । )
२) सम्बन्धित व्यक्तिको नागरिकताको प्रतिलिपी ।
३) जग्गा धनी प्रमाण पुर्जाको प्रतिलिपी ।
४) कित्ता खुलेको नापीको प्रमाणित नक्सा ।
५) तोकेको ढाँचा र मापदण्ड अनुसार तयार पारिएको नक्सा ३ प्रति ।
६) चालु आ व सम्मको सम्पत्ति कर तिरेको रसिदको प्रतिलिपी ।
७) नक्सा फाराममा उल्लेखित अन्य विवरण ।
८) सम्बन्धित वडा कार्यालयको सिफारिस ।
प्रक्रिया:
१) निवेदन दर्ता गर्ने ।
२) तोक लगाउने ।
३) कागजाता चेकजाँच गर्ने ।
४) प्राविधिकले स्थलगत अध्ययन गरी प्रतिवेदन दिने ।
५) संधियारहरुको नामा १५ दिने सुचना टाँस गर्ने ।
६) सम्बन्धित वडाले संधियारहरुको सर्जिमिन मुचुल्का तयार गर्ने ।
७) प्रथम चरणको अनुमति प्रदान गर्ने ।
८) क्रमशः अन्य अनुमतिहरु प्रदान गर्दै जाने ।