FAQs Complain Problems

सुचना

घ वर्गको निर्माण व्यवसायी दर्ता नविकरण

सेवा प्रकार:

लाग्ने समय: 
प्रकृया पुगेको भोलिपल्ट
जिम्मेवार अधिकारी: 
प्रमुख प्रशासकिय अधिकृत / तोकिएको अन्य कर्मचारी
सेवा दिने कार्यालय: 
गाउँ कार्यपालिकाको कार्यालय
सेवा शुल्क: 
तोकिए बमोजिम
आवश्यक कागजातहरु: 

१) निर्माण व्यवसायीको निवेदन । 
२) अनुसुची बमोजिमको जनशक्ति विवरण तथा मेसिनरी उपकरणको विवरण । 
४) उपकरणको स्वामित्व तथा विमा सम्बन्धी कागजात । 
५) कर चुक्ता प्रमाण पत्र तथा स्थायी लेखा नम्बर सम्बन्धी कागजात । 
६) सम्बन्धित वडा कार्यालयको सिफारिस । 

प्रक्रिया: 

१) निवेदन दर्ता गर्ने । 
२) तोक लगाउने । 
३) आवश्यक शुल्क बुझाउने । 
४) नियमानुसार व्यवसाय दर्ता नविकरण गरी प्रमाण पत्र दिने । 

जन प्रतिनिधि