FAQs Complain Problems

सुचना

जन्म दर्ता

सेवा प्रकार:

लाग्ने समय: 
सोहि दिन, सर्जमिनको हकमा बढिमा ३ दिनभित्र ।
जिम्मेवार अधिकारी: 
वडा अध्यक्ष/वडा सचिव
सेवा दिने कार्यालय: 
वडा कार्यालय
सेवा शुल्क: 
गाँउसभाले तोके बमोजिम हुने ।
आवश्यक कागजातहरु: 

–निबेदन पत्र ।
–बालकको बाबु÷आमाको नागरिकता ।
–चालु आर्थिक बर्षसम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद ।
–अस्पतालमा जन्म भएको भएको हकमा सम्बन्धित अस्पतालले जन्म प्रमाणित गरेको परिचयपत्रको प्रमाणित प्रतिलिपि ।
 

प्रक्रिया: 

–घटना घटेको ३५ दिन भित्र परिवारको मुख्य ब्यक्तिले ।
–निजको अनुपस्थितिमा उमेर पुगेको मध्ये सबैभन्दा जेठो ब्यक्तिले सूचना दिने ।
 

जन प्रतिनिधि