सुचना
थप उपचारको लागि गरिने सिफारिस
सेवा प्रकार:
लाग्ने समय:
सोहि दिन
जिम्मेवार अधिकारी:
प्रमुख प्रशासकिय अधिकृत र स्वास्थ्य शाखा संयोजक
सेवा दिने कार्यालय:
गाउँ कार्यपालिकाको कार्यालय
सेवा शुल्क:
निशुल्क
आवश्यक कागजातहरु:
१) व्यहोरा खुलेको निवेदन।
२) थप उपचारको अस्पतालले रिफर गरेको कागज ।
३) नागरिकताको प्रमाणपत्रको प्रतिलिपी ।
४) सम्बन्धित वडा कार्यालयको सिफारिस ।
प्रक्रिया:
१) निवेदन दर्ता गर्ने ।
२) तोक लगाउने ।
३) आर्थिक तथा विपन्नको उपचार सिफारिस समितिमा थप उपचारको लागि सिफारिस गर्ने ।
४) थप उपचारको लागि सिफारिस दिने ।