सुचना
प्राकृतिक प्रकोप सहायता
सेवा प्रकार:
लाग्ने समय:
सोही दिन सर्जिमिनको हकमा बढीमा ३ दिन भित्र
जिम्मेवार अधिकारी:
प्रमुख प्रशासकिय अधिकृत/ आर्थिक प्रशासन शाखा प्रमुख
सेवा दिने कार्यालय:
गाउँ कार्यपालिकाको कार्यालय
सेवा शुल्क:
गाँउसभाले तोके बमोजिम हुने ।
आवश्यक कागजातहरु:
-निवेदन ।
-प्रहरी सर्जमिन मुचुल्का ।
-वडा कार्यालयको सिफारिस
-व्यक्तिगत निवेदन ।
प्रक्रिया:
- निवदेन दर्ता गराउने ।
- तोक लगाउने ।
- तोकिएको सहायता उपलब्ध गराउने ।