सुचना
बसाई सराई जाने-आउने दर्ता
सेवा प्रकार:
लाग्ने समय:
सोहि दिन, सर्जमिनको हकमा बढिमा ३ दिनभित्र ।
जिम्मेवार अधिकारी:
वडा अध्यक्ष/वडा सचिव
सेवा दिने कार्यालय:
वडा कार्यालय
सेवा शुल्क:
गाँउसभाले तोके बमोजिम हुने ।
आवश्यक कागजातहरु:
–निबेदन पत्र र नागरिकताको प्रमाणित प्रतिलिपि ।
–बसाई सराई गरी जानेको हकमा परिवारको विवरण सहित सम्बन्धित वडा कार्यालय वसाईसराइको कागजात ।
–बसाई सरी जाने आउने ठाउँको जग्गा धनी दर्ता प्रमाण पूर्जाको प्रतिलिपि ।
–बसाई सराई गरी आउनेको हकमा बसाई सराई गरी ल्याएको प्रमाणपत्र ।
–जाने÷आउने सबै ब्यक्तिको नागरिकता र जन्मदर्ताको प्रतिलिपि ।
–चालु आर्थिक बर्षसम्म घर जग्गा र मालपोत कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद ।
प्रक्रिया:
–घटना घटेको ३५ दिन भित्र सपरिवारको बसाई सराई भए परिवारको मुख्य ब्यक्तिले सूचना दिने
–एक जनाको मात्र बसाई सराई भए निजले सूचना दिने ।