FAQs Complain Problems

सुचना

बिज्ञापन कर

सेवा प्रकार:

लाग्ने समय: 
सोहि दिन, सर्जमिनको हकमा बढिमा ३ दिनभित्र ।
जिम्मेवार अधिकारी: 
वडा अध्यक्ष/वडा सचिव
सेवा दिने कार्यालय: 
वडा कार्यालय
सेवा शुल्क: 
गाँउसभाले तोके बमोजिम हुने ।
आवश्यक कागजातहरु: 

–निबेदनर संस्थाको प्रमाणित कागजात
–सम्बन्धित स्थानीय तहमा तिर्न बुझाउन पर्ने ब्यवसाय र अन्य करको प्रमाणित प्रतिलिपि ।
–सेवा सुबिधा प्राप्त गर्न आबश्यक पर्ने प्रक्रिया ।
–नागरिकता र नापी नक्साको प्रमाणित प्रतिलिपि ।

प्रक्रिया: 

–वडा अध्यक्ष÷वडा सदस्य÷वडा सचिवले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने ।
–तोकिएको कर्मचारीले कर निर्धारण तयार गरी वडा अध्यक्ष÷वडा सदस्य÷वडा सचिव समक्ष पेश गर्ने ।
–तोकिएको कर बुझाउने ।
–चलानी गरी निबेदकलाई कर निर्धारण पत्र उपलब्ध गराउने ।

जन प्रतिनिधि