सुचना
ब्यवसाय नवीकरण
सेवा प्रकार:
लाग्ने समय:
सोहि दिन, सर्जमिनको हकमा बढिमा ३ दिनभित्र ।
जिम्मेवार अधिकारी:
वडा अध्यक्ष/वडा सचिव
सेवा दिने कार्यालय:
वडा कार्यालय
सेवा शुल्क:
गाँउसभाले तोके बमोजिम हुने ।
आवश्यक कागजातहरु:
–निबेदन पत्र ।
–नागरिकता प्रमाणपत्रको प्रमाणित प्रतिलिपि ।
–स्थानीय तहबाट दर्ता भएको ब्यवसाय दर्ताको प्रमाणपत्रको प्रमाणित प्रतिलिपि ।
–बहाल सम्झौताको प्रतिलिपि ।
–आफनै घर टहरा भए चालु आर्थिक बर्षसम्मको मालपोत र घर जग्गा कर तिरेको ।
प्रक्रिया:
–निबेदन सहितको तोकिएको कागजात पेश गर्ने ।
–वडा अध्यक्ष÷वडा सदस्य÷वडा सचिवले सम्बन्धित फाँटमा तोक आदेश गर्ने ।
–निबेदन दर्ता गर्ने ।
–निबेदकले ताकेको शुल्क बुझाउने ।
–चलनी गरी निबेदकलाई प्रमाणपत्र उपलब्ध गराउने ।