FAQs Complain Problems

सुचना

मालपोत वा भूमिकर

सेवा प्रकार:

लाग्ने समय: 
सोहि दिन, सर्जमिनको हकमा बढिमा ३ दिनभित्र ।
जिम्मेवार अधिकारी: 
वडा अध्यक्ष/वडा सचिव
सेवा दिने कार्यालय: 
वडा कार्यालय
सेवा शुल्क: 
गाँउसभाले तोके बमोजिम हुने ।
आवश्यक कागजातहरु: 

–निबेदन पत्र ।
–प्रथम बर्षका लागी जग्गा धनी प्रमाण पुर्जा,नवीकरणका लागि अघिल्लो आ.ब.मा मालपोत तिरेको रसिद वा यस कार्यालयबाट जारी गरिएको मालपोत नवीकरण बुक ।
–घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको प्रमाण ।

प्रक्रिया: 

–वडा अध्यक्ष÷वडा सदस्य÷वडा सचिवले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने ।
–तोकिएको कर्मचारीले कर निर्धारण गरीसचिव समक्ष पेश गर्ने ।
–तोकिएको कर बुझाउने ।
–चलानी गरी निबेदकलाई कर रसिद उपलब्ध गराउने ।

जन प्रतिनिधि