सुचना
मृत्यु दर्ता
सेवा प्रकार:
लाग्ने समय:
सोहि दिन, सर्जमिनको हकमा बढिमा ३ दिनभित्र ।
जिम्मेवार अधिकारी:
वडा अध्यक्ष/वडा सचिव
सेवा दिने कार्यालय:
वडा कार्यालय
सेवा शुल्क:
गाँउसभाले तोके बमोजिम हुने ।
आवश्यक कागजातहरु:
–निबेदन पत्र ।
–मृतकको नागरिकता र सूचना दिन आउनेको नागरिकता ।
–मृतकसँग सम्बन्ध जोडिने प्रमाणपत्र ।
–अबिबाहित मृतकको हकमा स्थानीय सर्जमिन पत्र ।
–मृतकको नागरिकता नभएको हकमा स्थानीय सर्जमिन पत्र ।
–सूचना दिने ब्यक्तिको नागरिकता नभएमा समेत स्थानीय सर्जमिन पत्र ।
प्रक्रिया:
–घटना घटेको ३५ दिन भित्र परिवारको मुख्य ब्यक्तिले ।
–निजको अनुपस्थितिमा उमेर पुगेको पुरुष मध्ये सबैभन्दा जेठो ब्यक्तिले सूचना दिने ।
–वडा अध्यक्ष÷वडा सदस्य÷वडा सचिवले तोकिएको कर्मचारीद्धारा सर्जमिन मुचुल्का तयार गर्ने ।