सुचना
मेला सञ्चालन अनुमति
सेवा प्रकार:
लाग्ने समय:
सोहि दिन
जिम्मेवार अधिकारी:
प्रमुख प्रशासकिय अधिकृत / तोकिएको अन्य कर्मचारी
सेवा दिने कार्यालय:
गाउँ कार्यपालिकाको कार्यालय
सेवा शुल्क:
तोकिए बमोजिम
आवश्यक कागजातहरु:
१) निवेदन ।
२) जिल्ला प्रशासन कार्यालयर जिल्ला प्रहरी कार्यालयबाट मेला सञ्चालन अवधिभर शान्ति सुरक्षाको प्रत्याभुति भएको पत्र ।
प्रक्रिया:
१) निवेदन दर्ता गर्ने ।
२) तोक लगाउने
३) गाँउपालिका पालिका र संस्थाबिच मेला सञ्चालन सम्बन्धमा सम्झौता गर्ने ।
४) मेला सञ्चालन अनुमति दिने ।
५) तोकिएको शुल्क बुझाउने ।