FAQs Complain Problems

सुचना

योजनाको अन्तिम मुल्याङकन

सेवा प्रकार:

लाग्ने समय: 
सोहि दिन
जिम्मेवार अधिकारी: 
प्रमुख प्रशासकिय अधिकृत र प्राविधिक र आर्थिक प्रशासन योजना शाखाका कर्मचारी ।
सेवा दिने कार्यालय: 
गाउँ कार्यपालिकाको कार्यालय
सेवा शुल्क: 
तोकिए बमोजिम
आवश्यक कागजातहरु: 

१) समितिको प्राविधिकको अन्तिम मुल्याङकनको लागि सहयोग मागको निवेदन । 
२) प्राविधिकको अन्तिम मुल्याङकन । 
३) कार्य सम्पन्न प्रतिवेदन । 
४) सार्वजनिक लेखा परिक्षण प्रतिवेदन । 
५) सामाजिक परिक्षण प्रतिवेदन । 
६) वडा स्तरिय र गा पा स्तरिय अनुगमन समितिको प्रतिवेदन । 
७) सम्पन्न भएको योजनाको तस्विर । 
८) आयोजना व्यवस्थापन रहोडिङ बोर्डको तस्विर
९) सम्बन्धित वडा कार्यालयको  सिफारिस पत्र । 

प्रक्रिया: 

१) निवेदन सहित तोकिएको कागजातहरु पेश गर्ने । 
२) तोक आदेश गर्ने ।
३) निवेदन दर्ता गर्ने । 
४) योजना शाखाबाट सम्पुर्ण व्यहोरा खुलाई टिप्पणी उठाई सदर गराउने । 
५) प्राविधिकको कार्य सम्पन्न प्रतिवेदन अनुसार भुक्तानी दिने । 

जन प्रतिनिधि