FAQs Complain Problems

सुचना

योजनाको जाँचपास फरफारक

लाग्ने समय: 
सोहि दिन
जिम्मेवार अधिकारी: 
प्रमुख प्रशासकिय अधिकृत र प्राविधिक र आर्थिक प्रशासन योजना शाखाका कर्मचारी ।
सेवा दिने कार्यालय: 
गाउँ कार्यपालिकाको कार्यालय
सेवा शुल्क: 
तोकिए बमोजिम
आवश्यक कागजातहरु: 

१) कार्य सम्पन्न प्रतिवेदन ।
२) नापी किताब खर्चको विल भरपाई । 
३) उपभोक्ता समितिको फर्छयौटको लागि निर्णयको प्रतिलिपी । 
४) योजनाको फोटो र प्रतिवेदन । 
५) वडा कार्यालयको सिफारिस । 
६) योजनामा लागेको खर्च सार्वजनिक गरेको सुचना । 
७) सम्बन्धित वडा कार्यालयको सिफारिस ।
 

प्रक्रिया: 

१) निवेदन दर्ता गर्ने । 
२) तोक लगाउने । 
३) सम्बन्धित कर्मचारीले योजना जाँचपास र फरफारक गरिदिने  ।

जन प्रतिनिधि