सुचना
योजना सम्झौता गर्ने
सेवा प्रकार:
लाग्ने समय:
सोहि दिन
जिम्मेवार अधिकारी:
प्रमुख प्रशासकिय अधिकृत/ प्राविधिक तथा योजना शाखा कर्मचारी
सेवा दिने कार्यालय:
गाउँ कार्यपालिकाको कार्यालय
सेवा शुल्क:
गाँउसभाले तोके बमोजिम हुने ।
आवश्यक कागजातहरु:
१) वार्षिक योजना पुस्तिकामा प्रकाशित योजनाको विवरण खुल्ने कागजात ।
२) उपभोक्ता भेलाको निर्णय प्रतिलिपी ।
३) नियमानुसार उपभोक्ता समिति गठन ।
४) सम्बन्धित वडाको सिफारिस ।
५ स्वीकृत योजनाको लागत अनुमान ।
६) निर्माण सुधार गरिने स्थानको स्पष्ट देखिने गरी खिचिएको फोटो ।
७) समितिका पदाधिकारीहरुको नागरिकताको प्रमाणपत्रको प्रतिलिपी ।
प्रक्रिया:
१) निवेदन दर्ता गराउने ।
२) तोक लगाउने ।
३) सम्पुर्ण व्यहोरा खुल्ने गरी प्रमुख प्रशासकिय अधिकृत बाट टिप्पणी सदर गराउने ।
४) सम्बन्धित कर्मचारीले रित पुगेको देखिएमा योजना सम्झौता गर्ने ।