सुचना
व्यक्तिगत घटना दर्ताको विवरण संसोधन
सेवा प्रकार:
लाग्ने समय:
कम्तिमा ३ दिन
जिम्मेवार अधिकारी:
स्थानिय पञ्जिकाधिकारी (वडा सचिव) वा प्रमुख प्रशासकिय अधिकृत
सेवा दिने कार्यालय:
गाउँ कार्यपालिकाको कार्यालय
सेवा शुल्क:
तोकिए बमोजिम
आवश्यक कागजातहरु:
१) सरोकारवालको निवेदन ।
२) घटना दर्ताको साविक प्रमाणपत्र सक्कलै प्रति ।
३) सच्चाउन पर्नाको प्रमाण कागज
४) चालु आ व सम्मको सम्पत्तिकर लगायत अन्य कर तिरेको रसिद ।
५) वडा कार्यालयको सिफारिस पत्र ।
६) नियोगको सिफारिस ।
७) आवश्यक पर्ने भएमा एस एल सी वा सो सरहको शौक्षिक योग्यताको प्रमाण पत्र ।
८) सम्बन्धित वडा कार्यालयको सिफारिस ।
प्रक्रिया:
१) निवेदन दर्ता गर्ने ।
२) तोक लगाउने ।
३) घटना दर्ता भएको छ महिना भित्र आएमा वडा सचिव स्थानिय पञ्जिकाधिकारीले सच्चाउन सक्ने ।
४) दर्ता भएको छ महिना नाघे पछी आएमा प्रमुख प्रशासकिय अधिकृतको आदेशमा स्थानिय पञ्जिकाधिकारीले सच्चाउन सक्ने ।
५) आवश्यक पर्ने शुल्क बुझाउन पर्ने
६) स्थानिय पञ्जिकाधिकारीले संसोधित प्रमाणपत्र उपलब्ध गराउने ।