FAQs Complain Problems

सुचना

सम्पत्ति कर-घर जग्गा कर

सेवा प्रकार:

लाग्ने समय: 
सोहि दिन, सर्जमिनको हकमा बढिमा ३ दिनभित्र ।
जिम्मेवार अधिकारी: 
वडा अध्यक्ष/वडा सचिव
सेवा दिने कार्यालय: 
वडा कार्यालय
सेवा शुल्क: 
गाँउसभाले तोके बमोजिम हुने ।
आवश्यक कागजातहरु: 

–निबेदन ।
–जग्गा धनी प्रमाण पुर्जाको प्रतिलिपि ।
–भवन नक्सा स्वीकृति प्रमाण पत्र र नक्शाको प्रतिलिपि ।
–भवन÷जग्गा खरिद गरेको भए मालपोतबाट रजिष्ट्रेशन पारित लिखतको प्रतिलिपि ।
–(स्थानीय तहको नाम) घोषणा हुनु पूर्व निर्माण भएका भवनका हकमा नापी नक्शा वा स्थलगत प्राबिधिक प्रतिबेदन ।
–मालपोत तिरेको रसिद ।
–आर्थिक बर्ष ०५७÷०५८ पूर्व आन्तरिक राजश्व कार्यालयमा कर तिरेको भए सो को प्रमाणित प्रतिलिपि ।
–नागरिकता र नापी नक्साको प्रमाणित प्रतिलिपि ।

प्रक्रिया: 

–वडा अध्यक्ष÷वडा सदस्य÷वडा सचिवले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने ।
–तोकिएको कर्मचारीले कर निर्धारण तयार गरी वडा अध्यक्ष÷वडा सदस्य÷वडा सचिव समक्ष पेश गर्ने ।
–तोकिएको कर बुझाउने ।
–चलानी गरी निबेदकलाई कर निर्धारण पत्र उपलब्ध गराउने ।

जन प्रतिनिधि