सुचना
स्वीकृत योजनाको लागत अनुमानको लागि सर्वे गर्ने
सेवा प्रकार:
लाग्ने समय:
प्राथामिकताको आधारमा बढीमा सात दिन भित्र
जिम्मेवार अधिकारी:
प्रमुख प्रशासकिय अधिकृत / प्राविधिक शाखा
सेवा दिने कार्यालय:
गाउँ कार्यपालिकाको कार्यालय
सेवा शुल्क:
गाँउसभाले तोके बमोजिम हुने ।
आवश्यक कागजातहरु:
१) समितिको प्राविधिक सहयोग माग र लागत अनुमानको लागि समितिको आधिकारिक निर्णय सहितको पत्र ।
२) स्वीकृत योजनाहरुको विवरण ।
३) सम्बन्धित वडाको सिफारिस ।
प्रक्रिया:
१) निवदेन दर्ता गराउने ।
२) तोक लगाउने ।
३) प्रावधिकले लागत अनुमान तयार गरी उपलब्ध गराउने ।