FAQs Complain Problems

सुचना

ह्कवाला वा हकदार प्रमाणित

सेवा प्रकार:

लाग्ने समय: 
सोहि दिन, सर्जमिनको हकमा बढिमा ३ दिनभित्र ।
जिम्मेवार अधिकारी: 
वडा अध्यक्ष/वडा सचिव
सेवा दिने कार्यालय: 
वडा कार्यालय
सेवा शुल्क: 
गाँउसभाले तोके बमोजिम हुने ।
आवश्यक कागजातहरु: 

– नागरिकता प्रमाणपत्रको प्रतिलिपि र निबेदन ।
–नाता प्रमाणित प्रमाण पत्रको  प्रतिलिपि ।
–हकदार प्रमाणितका लागी स्थलगत सर्जमिन ।
–हकदार प्रमाणित गर्ने थप प्रमाण कागज ।
–चालु आर्थिक बर्षसम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद ।
–आबश्यकता अनुसार सर्जमिन मुचुल्का 

प्रक्रिया: 

–निबेदन सहित  तोकिएको कागजातहरु पेश गर्ने ।
–वडा अध्यक्ष÷वडा सदस्य÷वडा सचिवले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने ।
–निबेदन दर्ता गर्ने ।
–तोकिएको कर्मचारीले आबश्यकता अनुसार सर्जमिन मुचुल्का तयार गरी सिफारिस तयार गर्ने  ।
–निबेदकले तोकिएको शुल्क बुझाउने ।
–चलानी गरी निबेदकलाई सिफारिस उपलब्ध गराउने ।

जन प्रतिनिधि