FAQs Complain Problems

सुचना

बिद्यालय सञ्चालन स्वीकृत/कक्षा बृद्धि सिफारिस

सेवा प्रकार:

लाग्ने समय: 
सोहि दिन, सर्जमिनको हकमा बढिमा ३ दिनभित्र ।
जिम्मेवार अधिकारी: 
वडा अध्यक्ष/वडा सचिव
सेवा दिने कार्यालय: 
वडा कार्यालय
सेवा शुल्क: 
गाँउसभाले तोके बमोजिम हुने ।
आवश्यक कागजातहरु: 

–बिद्यालय कक्षा बद्धि लागी निबेदन  ।
–बिद्यालय दर्ता प्रमाणपत्रको प्रतिलिपि ।
–स्थानीय तहको नाममा चालु आ.ब.को नबिकरण सहितको ब्यवसाय दर्ता प्रमाण पत्र
–सरकारी बाहेकका बिद्यालयका हकमा चालु आर्थिक बर्षसम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद ।
–निरीक्षण प्रतिबेदन ।

प्रक्रिया: 

–निबेदन सहित  तोकिएको कागजातहरु पेश गर्ने ।
–वडा अध्यक्ष÷वडा सदस्य÷वडा सचिवले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने ।
–निबेदन दर्ता गर्ने ।
–तोकिएको प्राबिधिक कर्मचारीले आबश्यकता अनुसार स्थलगत निरीक्षण गरी प्रतिबेदन तयार गर्ने  ।
–निबेदकले तोकिएको शुल्क बुझाउने ।
–चलानी गरी निबेदकलाई सिफारिस उपलब्ध गराउने ।

जन प्रतिनिधि