FAQs Complain Problems

सुचना

अन्नपुर्ण हिमाल (Annapurna Mountain)

Read More

अन्नपुर्ण आधार शिविर (Annapurna Base Camp)

Read More

पून हिल (Poon Hill)

Read More

मोहोरे डाँडा (Mohore Dada)

Read More

नागि बराह (Nagi Barah)

Read More

हाम्रो कार्यालय यहाँ अवस्थित छ

जन प्रतिनिधि

अध्यक्ष
9857627824
उपाध्यक्ष
9857640469

पदाधिकारी

प्रमुख प्रशासकीय अधिकृत
9857683810
प्रशासकीय अधिकृत
9857623148

सेवाहरु

सेवा प्रकारः-
सेवा समयः- सोहि दिन, सर्जमिनको हकमा बढिमा ३ दिनभित्र ।
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष/वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- गाँउसभाले तोके बमोजिम हुने ।
आवश्यक कागजातहरुः-

–ब्यासाय सञ्चालन नभएको कारण सहितको निबेदन पत्र ।
–नागरिकता प्रमाणपत्रको प्रतिलिपि ।
–स्थानीय तहको नाममा ब्यवसाय दर्ता गरेको प्रमाणपत्र ।
–आफनै घर भएमा चालु आर्थिक बर्षसम्मको  मालपोत र घरजग्गा कर तिरेको रसिद वा  कर निर्धारण स्वीकृत भाएको कागजात ।
–घरबाहाल सम्झौता पत्रको प्रतिलिपि ।
–सर्जमिनका मुचुल्का आबश्यक परेमा सो समेत ।

सेवा प्रकारः- सिफारिस
सेवा समयः- सोहि दिन, सर्जमिनको हकमा बढिमा ३ दिनभित्र ।
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष/वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- गाँउसभाले तोके बमोजिम हुने ।
आवश्यक कागजातहरुः-

–आपmनो ब्यवसायको बिस्तृत ब्यहोरा सहितको निबेदन पत्र ।
–नागरिकता प्रमाणपत्रको प्रतिलिपि ।
–चालु आर्थिक बर्षसम्मको ब्यवसायन बिकरण गरेको प्रमाणपत्रको सक्कल ।
–घर बहाल सम्झौता पत्रको पतिलिपि ।
–स्थलगत प्रतिबेदन ।
–बिदेशीको हकमा परिचय खुल्ने कागजात वा सम्बन्धित दुतावासको पत्र ।
–आपनै घर भएमा  चालू आर्थिक बर्षसम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात ।

सेवा प्रकारः- सिफारिस
सेवा समयः- सोहि दिन, सर्जमिनको हकमा बढिमा ३ दिनभित्र ।
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष/वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- गाँउसभाले तोके बमोजिम हुने ।
आवश्यक कागजातहरुः-

–नागरिकता प्रमाणपत्रको प्रतिलिपि र निबेदन पत्र ।
–जग्गाधनी प्रमाण पुर्जाको प्रतिलिपि ।
–जग्गाको आसपासको चलन चल्तीको मूल्य प्रक्षेपण ।
–हालसालै आसपासको खरिद बिक्रि भएको भए सो प्रमाण वा सर्जमिन मुचुल्का ।
–चालु आर्थिक बर्षसम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात ।

सेवा प्रकारः- सिफारिस
सेवा समयः- सोहि दिन, सर्जमिनको हकमा बढिमा ३ दिनभित्र ।
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष/वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- गाँउसभाले तोके बमोजिम हुने ।
आवश्यक कागजातहरुः-

–नागरिकता प्रमाणपत्रको प्रतिलिपि र निबेदन पत्र ।
–नाम फरक परेको पुष्टि गर्ने प्रमाणित कागजातहरु ।
–चालुअर्थिक बर्षसम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद कर निर्धारण स्वीकृत भएको कागजात ।
–सम्बन्धित ब्यत्ति वा हकवाला उपस्थित भई सनाखत गर्नुपर्ने ।
–आबश्यकता अनुसार स्थानीय प्रहरी सर्जमिन मुचुल्काको प्रतिबेदन माग गर्न सक्ने ।

सेवा प्रकारः- सिफारिस
सेवा समयः- सोहि दिन, सर्जमिनको हकमा बढिमा ३ दिनभित्र ।
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष/वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- गाँउसभाले तोके बमोजिम हुने ।
आवश्यक कागजातहरुः-

–नागरिता प्रमाणपत्रको प्रतिलिपि  र निबेदन पत्र ।
–ब्यत्ति स्वयं उपस्थित हुनु पर्ने ।
–दुई प्रति पासपोर्ट साईजको फोटो ।
–चालु आर्थिक बर्षसम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद कर निर्धारण स्वीकृत भएको कागजात ।

सेवा प्रकारः- सिफारिस
सेवा समयः- सोहि दिन, सर्जमिनको हकमा बढिमा ३ दिनभित्र ।
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष/वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- गाँउसभाले तोके बमोजिम हुने ।
आवश्यक कागजातहरुः-

–नागरिकता प्रमाणपत्रको प्रतिलिपि र निबेदन पत्र ।
–नक्सा पास वा नामसारी नक्सा भएको प्रमाणको प्रतिलिपि ।
–जग्गाधनी प्रमाण पुर्जाको प्रतिलिपि ।
–चालू आर्थिक बर्षसम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात ।

सेवा प्रकारः- सिफारिस
सेवा समयः- सोहि दिन, सर्जमिनको हकमा बढिमा ३ दिनभित्र ।
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष/वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- गाँउसभाले तोके बमोजिम हुने ।
आवश्यक कागजातहरुः-

–निबेदन पत्र र नागरिकता प्रमाणपत्रको प्रतिलिपि ।

  • जग्गाधनी प्रमाण पुर्जा
  • आयस्रोत भए आयस्रोत खुल्ने कागजात ।
  • अन्य आबश्यक कागजातहरु ।
  • चालू आर्थिक बर्षसम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर र वहाल कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात ।
  • सर्जमिन मुचुल्का ।
सेवा प्रकारः- सिफारिस
सेवा समयः- सोहि दिन, सर्जमिनको हकमा बढिमा ३ दिनभित्र ।
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष/वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- गाँउसभाले तोके बमोजिम हुने ।
आवश्यक कागजातहरुः-

–निबेदन पत्र र अङ्गीकृत नागरिकता प्राप्त गर्न खोजेको स्पष्ट आधार ।
–साविक मुलुकको नागरिकता परित्याग गरेको वा परित्याग गर्न कारवाही चलाएको पुष्टि गर्ने कागजातहरु ।
–नेपालमा १५ बर्षदेखि कुनै ब्यवसाय वा काम गरी बसेको प्रमाणपत्रको प्रतिलिपि ।
–बैबाहिक अङ्गीकृत नागरिकताका लागी बिबाह दर्ता प्रमाणपत्रको प्रतिलिपि र सम्बन्धित देशको आधिकारिक प्रमाणपत्र ।
–नेपाली भाषा लेख्न र बोल्न जान्ने प्रमाण कागजातहरु ।
–पासपोर्ट साईजको पmोटो ३ प्रति ।
–चालु आर्थिक बर्षसम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद ।
–सर्जमिन मुचुल्का ।

सेवा प्रकारः- सिफारिस
सेवा समयः- सोहि दिन, सर्जमिनको हकमा बढिमा ३ दिनभित्र ।
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष/वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- पहिलो पटक निशुल्क
आवश्यक कागजातहरुः-
  • निबेदन पत्र र आमा र बुबाको नागरिकता प्रमाणपत्रको प्रतिलिपि ।
  • जन्म दर्ता प्रमाण पत्रको प्रतिलिपि ।
  • बिवाहित महिलाको हकमा पति र आमा र बुबाको नागरिकता प्रमाण पत्रको प्रतिलिपि ।
  • चारित्रिक प्रमाणपत्रको प्रतिलिपि(बिद्यार्थीको हकमा) ।
  • बिबाह दर्ता प्रमाणपत्रको प्रतिलिपि(बिबाहिताको हकमा ) ।
  • बसाईसराई आएको हकमा बसाईसराइको प्रमाण पत्रको प्रतिलिपि ।
  • दुबै कान देखिने पासपोर्ट साईजको फोटो २ प्रति ।
  • चालु आर्थिक बर्षसम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात ।
  • कर्मचारीको परिवारको हकमा सम्बन्धित कार्यालयको सिफारिस ।
  • प्रतिलिपि नागरिकताको हकमा पुरानो नागरिकताको प्रतिलिपि ।
सेवा प्रकारः-
सेवा समयः- सोहि दिन, सर्जमिनको हकमा बढिमा ३ दिनभित्र ।
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष/वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- गाँउसभाले तोके बमोजिम हुने ।
आवश्यक कागजातहरुः-
  • निबेदन पत्र र नागरिकता प्रमाण पत्रको प्रतिलिपि ।
  • बसाँई सराईको हकमा वसाई सराई दर्ता प्रमाण पत्रको प्रतिलिपि ।
  • चालु आर्थिक बर्षसम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद ।
  • जग्गाधनी प्रमाणपत्रको प्रतिलिपि ।

Pages

जानकारी