FAQs Complain Problems

सुचना

अन्नपुर्ण हिमाल (Annapurna Mountain)

Read More

अन्नपुर्ण आधार शिविर (Annapurna Base Camp)

Read More

पून हिल (Poon Hill)

Read More

मोहोरे डाँडा (Mohore Dada)

Read More

नागि बराह (Nagi Barah)

Read More

जन प्रतिनिधि

अध्यक्ष
9857627824
उपाध्यक्ष
9857640469

पदाधिकारी

प्रमुख प्रशासकीय अधिकृत
9857683810
प्रशासकीय अधिकृत
9857623148

सेवाहरु

सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- सोहि दिन, सर्जमिनको हकमा बढिमा ३ दिनभित्र ।
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष/वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- गाँउसभाले तोके बमोजिम हुने ।
आवश्यक कागजातहरुः-

–निबेदन पत्र ।
–अदालतबाट सम्बन्ध बिच्छेद भएको फैसलाको प्रमाणित प्रतिलिपि ।
–पतिपत्निको नागरिकताको प्रतिलिपि १÷१ प्रति ।
–केटाको स्थायी ठेगाना सम्बन्धित वडाको हुनु पर्ने ।

सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- सोहि दिन, सर्जमिनको हकमा बढिमा ३ दिनभित्र ।
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष/वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- गाँउसभाले तोके बमोजिम हुने ।
आवश्यक कागजातहरुः-

–निबेदन पत्र र नागरिकताको प्रमाणित प्रतिलिपि ।
–बसाई सराई गरी जानेको हकमा परिवारको विवरण सहित सम्बन्धित वडा कार्यालय वसाईसराइको कागजात ।
–बसाई सरी जाने आउने ठाउँको जग्गा धनी दर्ता प्रमाण पूर्जाको प्रतिलिपि ।
–बसाई सराई गरी आउनेको हकमा बसाई सराई गरी ल्याएको प्रमाणपत्र ।
–जाने÷आउने सबै ब्यक्तिको नागरिकता र जन्मदर्ताको प्रतिलिपि ।
–चालु आर्थिक बर्षसम्म घर जग्गा र मालपोत कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद ।

सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- सोहि दिन, सर्जमिनको हकमा बढिमा ३ दिनभित्र ।
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष/वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- गाँउसभाले तोके बमोजिम हुने ।
आवश्यक कागजातहरुः-

–निबेदन पत्र ।
–मृतकको नागरिकता र सूचना दिन आउनेको नागरिकता ।
–मृतकसँग सम्बन्ध जोडिने प्रमाणपत्र ।
–अबिबाहित मृतकको हकमा स्थानीय सर्जमिन पत्र ।
–मृतकको नागरिकता नभएको हकमा स्थानीय सर्जमिन पत्र ।
–सूचना दिने ब्यक्तिको नागरिकता नभएमा समेत स्थानीय सर्जमिन पत्र ।

सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- सोहि दिन, सर्जमिनको हकमा बढिमा ३ दिनभित्र ।
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष/वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- गाँउसभाले तोके बमोजिम हुने ।
आवश्यक कागजातहरुः-

–निबेदन पत्र ।
–बालकको बाबु÷आमाको नागरिकता ।
–चालु आर्थिक बर्षसम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद ।
–अस्पतालमा जन्म भएको भएको हकमा सम्बन्धित अस्पतालले जन्म प्रमाणित गरेको परिचयपत्रको प्रमाणित प्रतिलिपि ।
 
सेवा प्रकारः- जग्गा दर्ता
सेवा समयः- सोहि दिन, सर्जमिनको हकमा बढिमा ३ दिनभित्र ।
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष/वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- गाँउसभाले तोके बमोजिम हुने ।
आवश्यक कागजातहरुः-

–निबेदन पत्र ।
–प्रथम बर्षका लागी जग्गा धनी प्रमाण पुर्जा,नवीकरणका लागि अघिल्लो आ.ब.मा मालपोत तिरेको रसिद वा यस कार्यालयबाट जारी गरिएको मालपोत नवीकरण बुक ।
–घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको प्रमाण ।

सेवा प्रकारः- व्यवसाय
सेवा समयः- सोहि दिन, सर्जमिनको हकमा बढिमा ३ दिनभित्र ।
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष/वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- गाँउसभाले तोके बमोजिम हुने ।
आवश्यक कागजातहरुः-

–निबेदनर संस्थाको प्रमाणित कागजात
–सम्बन्धित स्थानीय तहमा तिर्न बुझाउन पर्ने ब्यवसाय र अन्य करको प्रमाणित प्रतिलिपि ।
–सेवा सुबिधा प्राप्त गर्न आबश्यक पर्ने प्रक्रिया ।
–नागरिकता र नापी नक्साको प्रमाणित प्रतिलिपि ।

सेवा प्रकारः- व्यवसाय
सेवा समयः- सोहि दिन, सर्जमिनको हकमा बढिमा ३ दिनभित्र ।
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष/वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- गाँउसभाले तोके बमोजिम हुने ।
आवश्यक कागजातहरुः-

–निबेदन पत्र ।
–वहाल सम्झौता 
–नेपाल सरकारमा बहालसँग सम्बन्धित निकायमा दर्ता गरेको प्रमाण पत्रको प्रतिलिपि ।
–नागरिकताको प्रमाणित प्रतिलिपि ।
–चालु आर्थिक बर्षसम्म घर जग्गा र मालपोत तिरेको रसिदको वा निर्धारण आदेशको प्रमाणित प्रतिलिपि ।

सेवा प्रकारः- जग्गा दर्ता
सेवा समयः- सोहि दिन, सर्जमिनको हकमा बढिमा ३ दिनभित्र ।
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष/वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- गाँउसभाले तोके बमोजिम हुने ।
आवश्यक कागजातहरुः-

–निबेदन ।
–जग्गा धनी प्रमाण पुर्जाको प्रतिलिपि ।
–भवन नक्सा स्वीकृति प्रमाण पत्र र नक्शाको प्रतिलिपि ।
–भवन÷जग्गा खरिद गरेको भए मालपोतबाट रजिष्ट्रेशन पारित लिखतको प्रतिलिपि ।
–(स्थानीय तहको नाम) घोषणा हुनु पूर्व निर्माण भएका भवनका हकमा नापी नक्शा वा स्थलगत प्राबिधिक प्रतिबेदन ।
–मालपोत तिरेको रसिद ।
–आर्थिक बर्ष ०५७÷०५८ पूर्व आन्तरिक राजश्व कार्यालयमा कर तिरेको भए सो को प्रमाणित प्रतिलिपि ।
–नागरिकता र नापी नक्साको प्रमाणित प्रतिलिपि ।

सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- सोहि दिन, सर्जमिनको हकमा बढिमा ३ दिनभित्र ।
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष/वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- गाँउसभाले तोके बमोजिम हुने ।
आवश्यक कागजातहरुः-

–निबेदन र नागरिकता प्रमाणपत्रको प्रतिलिपि ।
–बिषयसँग सम्बन्धित प्रमाण  कागजातको प्रतिलिपि ।
–चालु आर्थिक बर्षसम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद ।

–मिलापत्र गर्ने दुबै पक्षको संयुक्त निबेदन ।
–सम्बन्धित ब्यक्तिहरुको नागरिकता प्रमाणपत्रको प्रतिलिपि ।
–बिषयसँग सम्बन्धित अन्य कागजातहरु ।
 
सेवा प्रकारः- सिफारिस

Pages

जानकारी