सुचना
सेवाहरु


- निबेदन पत्र र नागरिकता प्रमाण पत्रको प्रतिलिपि र बसोवास गर्ने घर नम्वर,टोल,मार्ग वा बाटोको नाम ।
- वहालमा बसेका भए घरधनीको सनाखत मुचुल्का र निजको नागरिकता प्रमाण पत्रको प्रतिलिपि ।
- कर्मचारीको हकमा हाल कार्यरत रहेको कार्यालयको पत्र ।
- घरबहाल कर तिरेका रसिद ।
- घरबहालको सम्झौता पत्र ।


–निबेदन पत्र र नागरिकता प्रमाणपत्रको प्रतिलिपि ।
–शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपि ।


–निवेदन पत्र र नागरिकता प्रमाणपत्रको प्रतिलिपि ।
–घर भएमा चालु आर्थिक बर्षसम्मको मालपोत वा सम्पत्ति कर तिरेको रसिद
,व्यवसाय भएमा व्यवसाय कर तिरेको रसिद ।
–शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपि ।


–घर कायम सिफारिस पाउँ भन्ने सम्बन्धी निवेदन ।
–नागरिकता प्रमाणपत्रको प्रतिलिपि ।
–सम्बन्धित जग्गाको लालपुर्जाको प्रमाणपत्रको प्रतिलिपि ।
–स्थलगत प्रतिबेदन ।
–चालु आर्थिक बर्षसम्मको मालपोत वा सम्पत्ति कर तिरेको रसिद ।


–मोहि लगत कट्टा हुनुपर्ने पूर्ण विवरणको निवेदन ।
–निवेदकको नागरिकता प्रमाणपत्रको प्रतिलिपि ।
–जग्गाधनी प्रमाण पुर्जाको प्रमाणित प्रतिलिपि ।
–जग्गाको प्रमाणित नापी नक्सा ।
–चालु आर्थिक बर्षसम्मको मालपोत वा सम्पत्ति कर तिरेको रसिद ।
–जग्गाको श्रेस्ता र फिल्डबुकको प्रमाणित प्रतिलिपि ।


–घर जग्गा नामसरी सम्बन्धी विस्तृत विवरण खुलेको निवेदन ।
–निबेदकको नागरिकता प्रमाणपत्रको प्रतिलिपि ।
–मृतक र निवेदक बीचको नाता प्रमाणित प्रमाणपत्रको प्रतिलिपि ।
–जग्गा धनी प्रमाण पुर्जाको प्रतिलिपि ।
–सर्जमिन मुचुल्का गरी बुझन पर्ने भए सर्जमिनमा साक्षी बस्नेको नागरिकता प्रमाणपत्रको प्रतिलिपि ।
–चालु आर्थिक बर्षसम्मको मालपोत वा सम्पत्ति कर तिरेको रसिद ।


१. नागरिकता प्रमाणपत्रको प्रतिलिपि र निवेदन पत्र ।
२. जग्गाधनी प्रमाणपूर्जाको प्रतिलिपि ।
३. जग्गाको आसपासको चलन चल्तीको मुल्य प्रक्षेपण ।
४. हालसालै आसपासको खरिद विक्रि भएको भए सो प्रमाण वा सर्जमिन मुचुल्का ।
५.चालु आ.व.सम्मको मालपोत र घरजग्गा कर वा एकिकृत सम्पत्ति कर तिरेको रसिद कर निर्धारण स्वीकृत भएको कागजात


१.निवेदन पत्र र नागरिकता प्रमाणपत्र/जन्मदर्ताको प्रतिलिपि ।
२. कुन प्रकारको शारीरिक अपाङ्गता हो सो सम्बन्धि मेडिकल सुपरीटेन्डेन्टको सिफारिस ।
३. व्यक्ति स्वयं उपस्थित हुनुपर्ने वा सम्बन्धित कर्मचारीको प्रतिवेदन ।