सुचना
सेवाहरु


१) निवेदन ।
२) शौक्षिक गुठीको विधान वा कम्पनीको प्रवन्ध पत्र तथा नियमावलीको प्रतिलिपी ।
३) जग्गा वा भवन भाडामा लिने भएमा कम्तिमा ५ वर्ष सम्मको लागि घर वा जग्गा धनीले बहालमा दिने सम्बन्धमा भएको सम्झौताको प्रतिलिपी ।
४) प्रस्तावित विद्यालयको शौक्षिक नक्सा ।
५) सम्बन्धित वडाको सिफारिस ।
६) सबै भन्दा नजिक कम्तिमा तिन वटा छिमेकी विद्यालयको सहमति ।
७) विद्यालय व्यवस्थापन समितिको निर्णय ।
८) शिक्षा ऐन नियमावली तथा अन्य प्रचलित कानुन अनुसार अन्य कागजात हरु ।
९) सम्बन्धित वडा कार्यालयको सिफारिस ।


१) कार्य सम्पन्न प्रतिवेदन ।
२) नापी किताब खर्चको विल भरपाई ।
३) उपभोक्ता समितिको फर्छयौटको लागि निर्णयको प्रतिलिपी ।
४) योजनाको फोटो र प्रतिवेदन ।
५) वडा कार्यालयको सिफारिस ।
६) योजनामा लागेको खर्च सार्वजनिक गरेको सुचना ।
७) सम्बन्धित वडा कार्यालयको सिफारिस ।


१) समितिको प्राविधिकको अन्तिम मुल्याङकनको लागि सहयोग मागको निवेदन ।
२) प्राविधिकको अन्तिम मुल्याङकन ।
३) कार्य सम्पन्न प्रतिवेदन ।
४) सार्वजनिक लेखा परिक्षण प्रतिवेदन ।
५) सामाजिक परिक्षण प्रतिवेदन ।
६) वडा स्तरिय र गा पा स्तरिय अनुगमन समितिको प्रतिवेदन ।
७) सम्पन्न भएको योजनाको तस्विर ।
८) आयोजना व्यवस्थापन रहोडिङ बोर्डको तस्विर
९) सम्बन्धित वडा कार्यालयको सिफारिस पत्र ।


१) वार्षिक योजना पुस्तिकामा प्रकाशित योजनाको विवरण खुल्ने कागजात ।
२) उपभोक्ता भेलाको निर्णय प्रतिलिपी ।
३) नियमानुसार उपभोक्ता समिति गठन ।
४) सम्बन्धित वडाको सिफारिस ।
५ स्वीकृत योजनाको लागत अनुमान ।
६) निर्माण सुधार गरिने स्थानको स्पष्ट देखिने गरी खिचिएको फोटो ।
७) समितिका पदाधिकारीहरुको नागरिकताको प्रमाणपत्रको प्रतिलिपी ।


१) समितिको प्राविधिक सहयोग माग र लागत अनुमानको लागि समितिको आधिकारिक निर्णय सहितको पत्र ।
२) स्वीकृत योजनाहरुको विवरण ।
३) सम्बन्धित वडाको सिफारिस ।


१) खाता सञ्चालन र बन्दको लागि खाता सञ्चालन गर्ने पदाधिकारीहरुको नमुना दस्तखत कार्ड ।
२) समितिको निर्णय ।
३) निवेदन ।
४) सम्बन्धित वडा कार्यालयको सिफारिस ।


-निवेदन ।
-प्रहरी सर्जमिन मुचुल्का ।
-वडा कार्यालयको सिफारिस
-व्यक्तिगत निवेदन ।


–निबेदन पत्र ।
–नागरिकता प्रमाणपत्रको प्रमाणित प्रतिलिपि ।
–स्थानीय तहबाट दर्ता भएको ब्यवसाय दर्ताको प्रमाणपत्रको प्रमाणित प्रतिलिपि ।
–बहाल सम्झौताको प्रतिलिपि ।
–आफनै घर टहरा भए चालु आर्थिक बर्षसम्मको मालपोत र घर जग्गा कर तिरेको ।


–निबेदन पत्र ।
–नागरिकता प्रमाणितपत्रको प्रमाणित प्रतिलिपि ।
–बिदेशिको हकमा राहदानीको प्रमाणित प्रतिलिपि वा सम्बन्धित दुतावासको निजको परिचय खुल्ने सिफारिस ।
–२ प्रति फोटो ।
–घर बहालको सम्झौता ।
–आफनै घर टहरा भए चालु आर्थिक बर्षसम्मको मालपोत र घर जग्गा कर तिरेको ।
–स्थानीय तहको नाममा दर्ता नगरी प्यान वा अन्य निकायमा दर्ता गरी ब्यवसाय दर्ता गरेको हकमा प्यान दर्ता वा अन्य निकायबाट जारी गरेको ब्यवसाय प्रमाणपत्रको प्रमाणित प्रतिलिपि ।


–निबेदन पत्र ।
–दुलाहा दुलहीको नागरिकताको प्रमाणित प्रतिलिपि ।
–दुलहीको नागरिकता नभएमा बाबु आमा वा दाजुभाईको नागरिकताको प्रमाणित प्रतिलिपि ।
–चालु अर्थिक बर्षसम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद ।