FAQs Complain Problems

सुचना

अन्नपुर्ण हिमाल (Annapurna Mountain)

Read More

अन्नपुर्ण आधार शिविर (Annapurna Base Camp)

Read More

पून हिल (Poon Hill)

Read More

मोहोरे डाँडा (Mohore Dada)

Read More

नागि बराह (Nagi Barah)

Read More

स‌ंक्षिप्त परिचय

म्याग्दी जिल्लाको उत्तरी भेगमा अवस्थित अन्नपूर्ण गाउँपालिका जिल्लाको अन्नपूर्ण हिमालको नामबाट राखिएको हो । यस गाउँपालिकाको संरचना नेपाल सरकार संघीयताको सिद्धान्त अनुसार साविकका दोबा, भूरुङ तातोपानी, दाना, नारच्याङ, सिख, घारा, हिस्तान र राम्चे गा.बि.स. मिलेर यो गाउँपालिका बनेको हो । यसको सदरमुकाम अन्नपूर्ण गाउँपालिका व.डा. नं. ६  पोखरेबगरमा अवस्थित छ । यस गाउँपालिकाको पूर्वमा कास्की जिल्लाको अन्नपूर्ण गाउँपालिको घान्द्रुक, पश्चिममा रघुगंगा गाउँपालिका वडा नं.

Pages

हाम्रो कार्यालय यहाँ अवस्थित छ

जन प्रतिनिधि

अध्यक्ष
9857627824
उपाध्यक्ष
9857640469

पदाधिकारी

प्रमुख प्रशासकीय अधिकृत
9857683810
प्रशासकीय अधिकृत
9857623148

सेवाहरु

सेवा प्रकारः- सिफारिस
सेवा समयः- सोहि दिन
जिम्मेवार अधिकारीः- प्रमुख प्रशासकिय अधिकृत / तोकिएको अन्य कर्मचारी
सेवा दिने कार्यालयः- गाउँ कार्यपालिकाको कार्यालय
सेवा शुल्कः- तोकिए बमोजिम
आवश्यक कागजातहरुः-

१) व्यहोरा खुलेको निवेदन । 
२) सम्बन्धित वडाको सिफारिस । 
३) अन्य आवश्यक कागजातहरु । 

सेवा प्रकारः- सिफारिस
सेवा समयः- सोहि दिन
जिम्मेवार अधिकारीः- प्रमुख प्रशासकिय अधिकृत र स्वास्थ्य शाखा संयोजक
सेवा दिने कार्यालयः- गाउँ कार्यपालिकाको कार्यालय
सेवा शुल्कः- निशुल्क
आवश्यक कागजातहरुः-

१) व्यहोरा खुलेको निवेदन। 
२) थप उपचारको अस्पतालले रिफर गरेको कागज । 
३) नागरिकताको प्रमाणपत्रको प्रतिलिपी । 
४) सम्बन्धित वडा कार्यालयको सिफारिस ।

सेवा प्रकारः- सिफारिस
सेवा समयः- सोहि दिन
जिम्मेवार अधिकारीः- प्रमुख प्रशासकिय अधिकृत / तोकिएको अन्य कर्मचारी
सेवा दिने कार्यालयः- गाउँ कार्यपालिकाको कार्यालय
सेवा शुल्कः- तोकिए बमोजिम
आवश्यक कागजातहरुः-

१) निवेदन । 
२) जिल्ला प्रशासन कार्यालयर जिल्ला प्रहरी कार्यालयबाट मेला सञ्चालन अवधिभर शान्ति सुरक्षाको प्रत्याभुति भएको पत्र । 
 

सेवा प्रकारः- सिफारिस
सेवा समयः- सोहि दिन
जिम्मेवार अधिकारीः- प्रमुख प्रशासकिय अधिकृत / तोकिएको अन्य कर्मचारी
सेवा दिने कार्यालयः- गाउँ कार्यपालिकाको कार्यालय
सेवा शुल्कः- तोकिए बमोजिम
आवश्यक कागजातहरुः-

१) निवेदन । 
२) संस्थाको निर्णय । 
३) संस्था दर्ता प्रमाण पत्रको प्रतिलिपी । 
४) मेला सञ्चालन गर्ने स्थान र समय तालिका सहितको संस्थाको निर्णय । 
५) सम्बन्धित वडाको सिफारिस । 

सेवा प्रकारः- संघ संस्था
सेवा समयः- सोहि दिन
जिम्मेवार अधिकारीः- प्रमुख प्रशासकिय अधिकृत / तोकिएको अन्य कर्मचारी
सेवा दिने कार्यालयः- गाउँ कार्यपालिकाको कार्यालय
सेवा शुल्कः- तोकिए बमोजिम
आवश्यक कागजातहरुः-

१) निवेदन । 
२) लेखापरिक्षण प्रतिवेदन । 
३) कर चुक्ता प्रमाण पत्र । 
४) संस्था दर्ता प्रमाण पत्र । 
५) नविकरण गर्ने सम्बन्धमा संस्थाको निर्णय । 
६) सम्बन्धित वडाको सिफारिस । 

सेवा प्रकारः- संघ संस्था
सेवा समयः- सोहि दिन
जिम्मेवार अधिकारीः- प्रमुख प्रशासकिय अधिकृत र तोकिएको अन्य कर्मचारी
सेवा दिने कार्यालयः- गाउँ कार्यपालिकाको कार्यालय
सेवा शुल्कः- तोकिए बमोजिम
आवश्यक कागजातहरुः-

१) निवेदन 
२) संस्थाको विधान तथा नियमावली । 
३) संस्थाका सदस्यहरुको नागरिकताको प्रतिलिपी । 
४) सम्बन्धित वडा कार्यालयको सिफारिस । 

सेवा प्रकारः- सिफारिस
सेवा समयः- सोहि दिन
जिम्मेवार अधिकारीः- प्रमुख प्रशासकिय अधिकृत र तोकिएको अन्य कर्मचारी
सेवा दिने कार्यालयः- गाउँ कार्यपालिकाको कार्यालय
सेवा शुल्कः- तोकिए बमोजिम
आवश्यक कागजातहरुः-

१) निवेदन । 
२) प्रमाणित गर्नु पर्ने सक्कलै कागजातहरु ।
३)कागजात प्रमाणित गर्नु पर्नेको व्यक्तिहरुको नागरिकता वा नाता खुल्ने अन्य कागजातहरु ।

सेवा प्रकारः- जग्गा दर्ता
सेवा समयः- प्रकृया पुगेको भोलिपल्ट
जिम्मेवार अधिकारीः- प्रमुख प्रशासकिय अधिकृत / तोकिएको अन्य कर्मचारी
सेवा दिने कार्यालयः- गाउँ कार्यपालिकाको कार्यालय
सेवा शुल्कः- तोकिए बमोजिम
आवश्यक कागजातहरुः-

१) निर्माण व्यवसायीको निवेदन । 
२) अनुसुची बमोजिमको जनशक्ति विवरण तथा मेसिनरी उपकरणको विवरण । 
४) उपकरणको स्वामित्व तथा विमा सम्बन्धी कागजात । 
५) कर चुक्ता प्रमाण पत्र तथा स्थायी लेखा नम्बर सम्बन्धी कागजात । 
६) सम्बन्धित वडा कार्यालयको सिफारिस । 

सेवा प्रकारः- सिफारिस
सेवा समयः- सोहि दिन
जिम्मेवार अधिकारीः- प्रमुख प्रशासकिय अधिकृत र प्राविधिक र तोकिएका अन्य कर्मचारीहरु
सेवा दिने कार्यालयः- गाउँ कार्यपालिकाको कार्यालय
सेवा शुल्कः- तोकिए बमोजिम
आवश्यक कागजातहरुः-

१) नक्सा किताबः (निवेदन भरेको । )
२) सम्बन्धित व्यक्तिको नागरिकताको प्रतिलिपी । 
३) जग्गा धनी प्रमाण पुर्जाको प्रतिलिपी । 
४) कित्ता खुलेको नापीको प्रमाणित नक्सा । 
५) तोकेको ढाँचा र मापदण्ड अनुसार तयार पारिएको नक्सा ३ प्रति । 
६) चालु आ व सम्मको सम्पत्ति कर तिरेको रसिदको प्रतिलिपी । 
७) नक्सा फाराममा उल्लेखित अन्य विवरण । 
८) सम्बन्धित वडा कार्यालयको सिफारिस ।

सेवा प्रकारः- सिफारिस
सेवा समयः- कम्तिमा ३ दिन
जिम्मेवार अधिकारीः- स्थानिय पञ्जिकाधिकारी (वडा सचिव) वा प्रमुख प्रशासकिय अधिकृत
सेवा दिने कार्यालयः- गाउँ कार्यपालिकाको कार्यालय
सेवा शुल्कः- तोकिए बमोजिम
आवश्यक कागजातहरुः-

१) सरोकारवालको निवेदन । 
२) घटना दर्ताको साविक प्रमाणपत्र सक्कलै प्रति । 
३) सच्चाउन पर्नाको प्रमाण कागज 
४) चालु आ व सम्मको सम्पत्तिकर लगायत अन्य कर तिरेको रसिद ।
५) वडा कार्यालयको सिफारिस पत्र । 
६) नियोगको सिफारिस । 
७) आवश्यक पर्ने भएमा एस एल सी वा सो सरहको शौक्षिक योग्यताको  प्रमाण पत्र । 
८) सम्बन्धित वडा कार्यालयको सिफारिस ।

Pages

जानकारी