सुचना
सेवाहरु
सेवा समयः- सोहि दिन
जिम्मेवार अधिकारीः- प्रमुख प्रशासकिय अधिकृत / तोकिएको अन्य कर्मचारी
सेवा दिने कार्यालयः- गाउँ कार्यपालिकाको कार्यालय
सेवा शुल्कः- तोकिए बमोजिम
आवश्यक कागजातहरुः-
१) व्यहोरा खुलेको निवेदन ।
२) सम्बन्धित वडाको सिफारिस ।
३) अन्य आवश्यक कागजातहरु ।
सेवा समयः- सोहि दिन
जिम्मेवार अधिकारीः- प्रमुख प्रशासकिय अधिकृत र स्वास्थ्य शाखा संयोजक
सेवा दिने कार्यालयः- गाउँ कार्यपालिकाको कार्यालय
सेवा शुल्कः- निशुल्क
आवश्यक कागजातहरुः-
१) व्यहोरा खुलेको निवेदन।
२) थप उपचारको अस्पतालले रिफर गरेको कागज ।
३) नागरिकताको प्रमाणपत्रको प्रतिलिपी ।
४) सम्बन्धित वडा कार्यालयको सिफारिस ।
सेवा समयः- सोहि दिन
जिम्मेवार अधिकारीः- प्रमुख प्रशासकिय अधिकृत / तोकिएको अन्य कर्मचारी
सेवा दिने कार्यालयः- गाउँ कार्यपालिकाको कार्यालय
सेवा शुल्कः- तोकिए बमोजिम
आवश्यक कागजातहरुः-
१) निवेदन ।
२) जिल्ला प्रशासन कार्यालयर जिल्ला प्रहरी कार्यालयबाट मेला सञ्चालन अवधिभर शान्ति सुरक्षाको प्रत्याभुति भएको पत्र ।
सेवा समयः- सोहि दिन
जिम्मेवार अधिकारीः- प्रमुख प्रशासकिय अधिकृत / तोकिएको अन्य कर्मचारी
सेवा दिने कार्यालयः- गाउँ कार्यपालिकाको कार्यालय
सेवा शुल्कः- तोकिए बमोजिम
आवश्यक कागजातहरुः-
१) निवेदन ।
२) संस्थाको निर्णय ।
३) संस्था दर्ता प्रमाण पत्रको प्रतिलिपी ।
४) मेला सञ्चालन गर्ने स्थान र समय तालिका सहितको संस्थाको निर्णय ।
५) सम्बन्धित वडाको सिफारिस ।
सेवा समयः- सोहि दिन
जिम्मेवार अधिकारीः- प्रमुख प्रशासकिय अधिकृत / तोकिएको अन्य कर्मचारी
सेवा दिने कार्यालयः- गाउँ कार्यपालिकाको कार्यालय
सेवा शुल्कः- तोकिए बमोजिम
आवश्यक कागजातहरुः-
१) निवेदन ।
२) लेखापरिक्षण प्रतिवेदन ।
३) कर चुक्ता प्रमाण पत्र ।
४) संस्था दर्ता प्रमाण पत्र ।
५) नविकरण गर्ने सम्बन्धमा संस्थाको निर्णय ।
६) सम्बन्धित वडाको सिफारिस ।
सेवा समयः- सोहि दिन
जिम्मेवार अधिकारीः- प्रमुख प्रशासकिय अधिकृत र तोकिएको अन्य कर्मचारी
सेवा दिने कार्यालयः- गाउँ कार्यपालिकाको कार्यालय
सेवा शुल्कः- तोकिए बमोजिम
आवश्यक कागजातहरुः-
१) निवेदन
२) संस्थाको विधान तथा नियमावली ।
३) संस्थाका सदस्यहरुको नागरिकताको प्रतिलिपी ।
४) सम्बन्धित वडा कार्यालयको सिफारिस ।
सेवा समयः- सोहि दिन
जिम्मेवार अधिकारीः- प्रमुख प्रशासकिय अधिकृत र तोकिएको अन्य कर्मचारी
सेवा दिने कार्यालयः- गाउँ कार्यपालिकाको कार्यालय
सेवा शुल्कः- तोकिए बमोजिम
आवश्यक कागजातहरुः-
१) निवेदन ।
२) प्रमाणित गर्नु पर्ने सक्कलै कागजातहरु ।
३)कागजात प्रमाणित गर्नु पर्नेको व्यक्तिहरुको नागरिकता वा नाता खुल्ने अन्य कागजातहरु ।
सेवा समयः- प्रकृया पुगेको भोलिपल्ट
जिम्मेवार अधिकारीः- प्रमुख प्रशासकिय अधिकृत / तोकिएको अन्य कर्मचारी
सेवा दिने कार्यालयः- गाउँ कार्यपालिकाको कार्यालय
सेवा शुल्कः- तोकिए बमोजिम
आवश्यक कागजातहरुः-
१) निर्माण व्यवसायीको निवेदन ।
२) अनुसुची बमोजिमको जनशक्ति विवरण तथा मेसिनरी उपकरणको विवरण ।
४) उपकरणको स्वामित्व तथा विमा सम्बन्धी कागजात ।
५) कर चुक्ता प्रमाण पत्र तथा स्थायी लेखा नम्बर सम्बन्धी कागजात ।
६) सम्बन्धित वडा कार्यालयको सिफारिस ।
सेवा समयः- सोहि दिन
जिम्मेवार अधिकारीः- प्रमुख प्रशासकिय अधिकृत र प्राविधिक र तोकिएका अन्य कर्मचारीहरु
सेवा दिने कार्यालयः- गाउँ कार्यपालिकाको कार्यालय
सेवा शुल्कः- तोकिए बमोजिम
आवश्यक कागजातहरुः-
१) नक्सा किताबः (निवेदन भरेको । )
२) सम्बन्धित व्यक्तिको नागरिकताको प्रतिलिपी ।
३) जग्गा धनी प्रमाण पुर्जाको प्रतिलिपी ।
४) कित्ता खुलेको नापीको प्रमाणित नक्सा ।
५) तोकेको ढाँचा र मापदण्ड अनुसार तयार पारिएको नक्सा ३ प्रति ।
६) चालु आ व सम्मको सम्पत्ति कर तिरेको रसिदको प्रतिलिपी ।
७) नक्सा फाराममा उल्लेखित अन्य विवरण ।
८) सम्बन्धित वडा कार्यालयको सिफारिस ।
सेवा समयः- कम्तिमा ३ दिन
जिम्मेवार अधिकारीः- स्थानिय पञ्जिकाधिकारी (वडा सचिव) वा प्रमुख प्रशासकिय अधिकृत
सेवा दिने कार्यालयः- गाउँ कार्यपालिकाको कार्यालय
सेवा शुल्कः- तोकिए बमोजिम
आवश्यक कागजातहरुः-
१) सरोकारवालको निवेदन ।
२) घटना दर्ताको साविक प्रमाणपत्र सक्कलै प्रति ।
३) सच्चाउन पर्नाको प्रमाण कागज
४) चालु आ व सम्मको सम्पत्तिकर लगायत अन्य कर तिरेको रसिद ।
५) वडा कार्यालयको सिफारिस पत्र ।
६) नियोगको सिफारिस ।
७) आवश्यक पर्ने भएमा एस एल सी वा सो सरहको शौक्षिक योग्यताको प्रमाण पत्र ।
८) सम्बन्धित वडा कार्यालयको सिफारिस ।